संस्थाका नीति तथा कार्यविधिहरु

– संस्था सञ्चालन नीति

– सदस्यता सम्बन्धि नीति

– कर्मचारी सम्बन्धि नीति

– आचार संहिता नीति

– आर्थिक सञ्चालन तथा लेखा नीति

– वचत नीति

– ऋण नीति

– साधारण सभा सम्बन्धि नीति

– हिसाब राफसाफ नीति

– भाखा नाघेको ऋण व्यवस्थापन नीति

– धितो लिलाम नीति

– पुरस्कार नीति

– तरलता व्यवस्थापन नीति

– सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति

– ऋण सुरक्षण नीति

– वाह्य ऋण सम्बन्धि नीति

– पारिवारिक राहतकोष नीति

– गल्ती व्यवस्थापन नीति

– तालिम हल सञ्चालन नीति


यस्तै ७ वटा कार्य विधिहरु निम्न रहेका छन । 


– ऋण लगानी कार्यविधि

– ऋण असुली कार्यविधि

– नगद सुरक्षा कार्यविधि

– सदस्यता वितरण कार्यविधि

– नगद भूक्तानी कार्यविधि

– भाखा नाघेको ऋण व्यवस्थापन कार्यविधि

– ग्रीनकार्ड वितरण कार्यविधि



संस्थाको वित्तिय परिवेशलाई स्थीर, दिगो र भरपर्दाे बनाउन संस्थाले विभिन्न रणनीति अवलम्बन गरेको छ । 


– निरन्तर शेयर बृद्धि कार्यक्रम

– शेयर भन्दा वचतमा जोड

– संस्थागत पु“जी बृद्धिमा जोड

– वचत भन्दा ऋण लगानी बढि

– लागत रहितकोष बृद्धि

– लागत रहित कोष र स्थिर सम्पत्तिको सन्तुलन 

– तरलताको उचित प्रबन्ध

– उद्धेश्यमा ऋण लगानी

– ऋण सुरक्ष्ँण कोषको व्यवस्था

– समय सापेक्ष मूल्य निर्धारण

– नियमित पल्र्स विश्लेषण

– दैनिक हिसाब लेखाड्ढन

– नगद काउण्टर तथा भवन विमा

– त्रैमासिक नगद गन्ती

– सेफको व्यवस्था

– मासिक रुपमा ऋण विवरण अपडेट गर्ने व्यवस्था गरेको छ ।