कोभिड – १९ छुट

सम्पुर्ण सदस्यहरुलाई यो जानकारी गराइन्छ कि कोभिड–१९ का कारण सम्पुर्ण ऋणको हर्जना तथा व्याजमा ५ प्रतिशत रकम तथा नियमित वचतको हर्जना छुट २०७७ पौष मसान्त सम्म रहेको जानकारी गराइन्छ ।