किस्ता वुझाउने सुचना

घरकामकाज तथा संस्कार ऋण र कृषि ऋण १ को अर्धवार्षिक किस्ता पौष मसान्तमा बुझाई पाकेको व्याजमा ५ प्रतिशत छुट प्राप्त गर्नुहुन सम्पुर्ण सदस्यहरुलाई जानकारी गराइन्छ ।